परिचय

स्मार्ट स्कुल एउटा एस्तो Digital Learning App हो जसको कारणले कुनैपनि बिधार्थीले घरमै बसेर बिभिन्न बिषयहरु अध्यन गर्न सक्दछन साथै बिधार्थीहरुले येसलाई टिउसन टिचरको रुपमा पनि प्रयोग गर्न सक्छन त्यसैले यो कक्षा-६ देखि १० कक्षा सम्मका बिधार्थीहरुको लागि तयार पारियको छ l प्रयोग गर्न सजिलो छ, सबै बिषय हरु आफ्नो मोबाईलमा राखेर बिना इन्टरनेट (OFFLINE) अध्यन गर्न सकिन्छ l प्रत्यक बिषय भित्र रहेको सम्पूर्ण च्याप्टरहरुलाई एक-पछी अर्को गरि क्रमबद्द रुपमा राखिएको छ l सी.डी.सी. को करिकुलम अनुसार भयको हुदा बिषयगत रुपमा सबै कुराहरु अडियो-भिडियो का साथ अध्यन गर्न सकिन्छ l


यसभित्र रहेका बिषयहरु:

१. नेपालि (Class-6 to 10)
२. गणित (Class-6 to 10)
३. सामाजिक (Class-6 to 10)
४. बिज्ञान (Class-6 to 10)
५. कम्प्युटर (Class-6 to 10)
६. अग्रेजी (Class-6 to 10)


Minimum Space Requirement:

अनुमानित रुपमा प्रति बिषय कम्तिमा १ जी.बि. स्पेसको आबस्यकता पर्दछ l


Limitation:

एउटा स्मार्ट स्कुल किनिसकेपछी यो एउटा क्लासको लागि मात्र प्रयोग गर्न सक्नुहुनेछ, एउटा क्लासमा प्रयोग गरिसकेपछि अर्को क्लासमा प्रयोग गर्न सकिने छैन तर त्यो कलासमा रहेको सबै बिषयहरु तेही कोड बाट Install गर्न सकिनेछ l प्रत्यक बिषय छुट्टा-छुट्टै रुपमा Install गर्नुपर्नेछ भने छुट्टा-छुट्टै बिषयहरु फरक-फरक रुपमा प्रयोग गर्न सकिनेछ l


Update सुभिदा:

यो APP मा कुनै समस्या पर्यो भने Update गर्न सक्नु हुनेछ, किन भने हामीले प्रत्यक महिनाको १५ र ३० गते Update राखिदिनेछौ l आफुसंग रहेको APP लाई हटायर फेरी Download गरि Install गर्नुभयो भने सायद तपाइको समस्या समाधान हुन् सक्छ तर पनि यो बिषयमा कसैको ध्यान गएको रहेनछ भने हामीलाई 9851153038 मा WhatsApp Message मार्फत जानकारी गर्नुहोस र आउने १५ गते आ ३० गते Download गरेर समस्या समाधान पाउनुहोस् l तर यहाले समस्या भनेको मितिले ५ दिन को समय हामीलाई चाहिने छ ५ दिन पछी मात्र यहाले दिनु भयको काम सकिने छ l


Installation Process:

सबैले कम्प्युटर सिकुन कोहि पनि कुनै कारणले कम्प्युटर सिक्न बाट बन्चित हुन नपरोस l


मिसन:

समाजलाइ कम्प्युटर प्रबिधिमा सक्षम बनाउने l


कम्प्युटर ज्ञान कसका लागि :

- For Office Staffs - for School Teachers - For School Students - For College Students - For Bank, Finance and Sahakari Staffs - For Business Man - For Housewife and Home learner - For Loksewa Preparation


कम्प्युटर ज्ञान भित्र रहेका सामाग्रीहरु :

Computer Gyan for Professional: - Computer Fundamental - Microsoft Word 2007 / 2010 / 2016 - Microsoft Excel 2007 / 2010 / 2016 - Microsoft PowerPoint 2007 / 2010 / 2016 - Email / Internet - Adobe Photoshop CS - Adobe Page Maker - Microsoft Access 2007 / 2010 / 2016 - Computer Hardware & Networking - Computerized Accounting

Computer Gyan for Sahakari: - Sahakari Concept - Sahakari Account - Computer Fundamental - Microsoft Word 2007 / 2010 / 2016 - Microsoft Excel 2007 / 2010 / 2016 - Microsoft PowerPoint 2007 / 2010 / 2016 - Email / Internet - Logo Design - QBSSIC - C Programming - C++ - HTML - Adobe Photoshop CS

Computer Gyan for the person who wants to develop software - C Programming - C++ - HTML, CSS, JQUERY, AJAX, Angular JS, PHP/MySQL - Microsoft Excel VBA and Microsoft Access Programming with complete package - Microsoft SQL Server - C#.NET - ASP.NET MVC - Mobile App Development

Computer Gyan for School Level Students (1 to 10 classes) Plus2 Gyan – Part I (For class 11) Plus2 Gyan – Part II (For class 12) Account Gyan (For accounting knowledge) Banking Gyan ( For banking sector)

***